Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ वैशाख १५ गते सोमवारको राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

- ज्यो दिनेश पाण्डे 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धन लाभको योग देखिन्छ। मेहनत अनुसार सम्मान पाइनेछ। यात्रामा सानो सतर्कता अपनाउनुहोला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)पारिवारिक सम्बन्धमा मिठास आउनेछ। व्यापारमा लाभ मिल्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, ध्यान दिनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आत्मविश्वास बढ्नेछ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। मित्र सहयोगी हुने दिन रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा चञ्चलता बढ्न सक्छ। खर्चमा नियन्त्रण गर्नुहोस्। पारिवारिक विवादबाट टाढा रहनु उचित हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आर्थिक क्षेत्र सुदृढ बन्नेछ। सानो प्रयासले ठूलो लाभ मिल्ने संकेत छ। प्रतिष्ठा बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्तिको सम्भावना। मिहिनेत गर्दा अवसर हात पार्न सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)विद्यार्थी र प्रतिस्पर्धीहरूका लागि सफलता मिल्ने समय। घर–परिवारमा खुसी थपिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)पुराना कामहरूमा सुधार आउनेछ। गोप्य शत्रु सक्रिय हुन सक्छन्, सावधान रहनुहोस्।

धनु (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)साझेदारी व्यवसायमा फाइदा मिल्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। सवारी साधनमा ध्यान दिनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)काममा व्यस्तता बढ्नेछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। खर्च नियन्त्रणमा राख्नुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)रचनात्मक कार्यमा सफलता मिल्नेछ। रमाइलो यात्राको सम्भावना देखिन्छ। नयाँ साथीहरू बन्न सक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आत्मबल र संघर्षशीलताले लक्ष्य पुरा गर्न सहयोग गर्नेछ। आर्थिक सुधार हुनेछ। घरपरिवारमा सुखद वातावरण बन्नेछ।

  • T

थप