Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

माघ १३, आइतबार २०८१ को दैनिक राशिफल

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आत्मविश्वास बढ्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। पारिवारिक सुख मिल्नेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)

बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। अध्ययन/अध्यापनमा सफलता मिल्नेछ। यात्रामा ध्यान दिनुहोस्।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

काममा ढिलासुस्ती हुनसक्छ। मानसिक तनाव रहला। तर, मेहनत गर्दा परिणाम सकारात्मक हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्नेछ। वैवाहिक जीवनमा मधुरता कायम रहनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यमा सुधार आउनेछ। साथीभाइको सहयोगले फाइदा हुनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ योजना बनाउन सकिनेछ। दाम्पत्य जीवन सुखद हुनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बाह्य सहयोगले काममा सफलता मिल्नेछ। आर्थिक प्रगतिको समय छ। यात्रामा लाभ हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विचार गरेर निर्णय लिनुहोला। साथीभाइसँग मतभेद हुनसक्छ। खर्चमा नियन्त्रण राख्नुहोस्।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। पुरानो समस्या समाधान हुने योग छ। वित्तीय लाभ मिल्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मानसिक शान्ति मिल्नेछ। नजिकका व्यक्तिसँग सम्बन्ध सुधार हुनेछ। परिश्रमको फल प्राप्त हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामको चाप बढ्नसक्छ। धैर्यताका साथ अघि बढ्नुहोला। सानातिना समस्याले मानसिक तनाव दिनसक्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक मान प्रतिष्ठा बढ्नेछ। नयाँ अवसर प्राप्त हुनेछ। आर्थिक स्थिति बलियो रहनेछ।


शुभ दिन ।


  • Jigyasa media

थप