Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

साउन १३ गते मंगलबार २०८२ को राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | १३ साउन २०८२, मङ्लबार

मेष

व्यक्तित्व विकासका अवसर मिल्नेछ। बाँकेको धन अचानक प्राप्त हुन सक्छ। आपसी भेटघाटबाट मेलमिलाप र लाभदायक सम्बन्ध बन्न सक्छ। तर बहस वा तर्क नगर्नु उत्तम हुनेछ। शुभ अंक: २, शुभ रङ: सेतो उज्यालो, दिशाः दक्षिण 

वृष

कृषक, वन, औषधी व्यवसायीका लागि राम्रो दिन। उच्चशैक्षिक वा विदेश अध्ययनको अवसर उठ्नेछ। वैवाहिक वा सम्बन्ध क्षेत्रमा विचार मतभेद आइलाग्न सक्छ तर प्रेम र समर्पण कायम रहनेछ। शुभ अंक: १, शुभ रङ: रंगीबिरंगी, शुभ दिशा: पूर्व 

मिथुन

लाजिमी काम र प्रयासले मान–प्रतिष्ठा बढ्नेछ। परिवारमा सन्तुष्टि रहनेछ र सहयोग भेट्नेछ। तर बोल्दा संयमित हनु उचित हुनेछ 

कर्कट

व्यापार र सम्बन्धहरूमा लाभ मिल्नेछ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागिता लाभदायक हुनेछ। स्वास्थ्यमा सतर्कता आवश्यक छ। परिवारको साथ प्राप्त हुनेछ 

सिंह

प्रतिष्ठित कामले सफलता मिल्नेछ, तर खर्च र आलोचनाबाट सावधान रहनु पर्छ। स्वास्थ्य र समयपालनमा ख्याल गर्नुहोस्। व्यावसायिक फाइदा अपेक्षित छ 

कन्या

व्यापार–नोकरीमा अवसर राम्रो देखिन्छ। साँझतिर परिस्थिति प्रतिकूल बन्न सक्छ। जिम्मेवारी बढ्नेले सम्बन्ध बिग्रिन सक्नेछ। ध्यानपूर्वक निर्णय लिने समय 

तुला

आम्दानीमा वृद्धि, श्रमको मूल्यांकन र नयाँ ज्ञान प्राप्तिको योग छ। साँझदेखि सहयोगीहरूको उत्साह मिल्नेछ। परिवार र लगानीमा फाइदा रहनेछ 

वृश्चिक

व्यावसायिक खर्च बढ्ने तर सामान्य लाभ मिल्ने स्थिति। बौद्धिक कार्य र सर्विस क्षेत्रबाट प्रतिष्ठा मिल्नेछ। अध्ययन–विचार नयाँ विचार ल्याउन सक्छ 

धनु

मेहनत गर्नेहरूका लागि राम्रो फलदायी दिन। तर खर्च र मित्रोपक्षको दूरी सम्भावना। मित्र–साथीबाट धोका र चुनौती सम्भावना, विश्राम र सजगता जरुरी 

मकर

अनावश्यक वचन र काममाथि सजग रहनु पर्नेछ। सामाजिक दायित्व बढ्नेछ। योजना–व्यवसायमा बाधा, तर भूमि वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग 

कुम्भ

पढाइ र आम्दानीमा उन्नति। शुभ चिन्तक र सहयोगीहरूको साथ प्राप्त हुनेछ। व्यापार र काम–दायित्वले सम्मान ल्याउन सक्छ 

मीन

नयाँ कामको प्रस्ताव र प्रभाव बढ्ने समय। भए पनि साना घरेलु बाधाहरूले मन खिन्न बनाउन सक्छ। रमाइलो जमघट, स्वादिष्ट भोजन र नयाँ परिचयले उत्साह जगाउनेछ  ।

  • Jigyasanepal

थप