Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – २५ फाल्गुन २०८१, आइतबार

  •   १ वर्ष अघि | २५ फाल्गुन २०८१, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मविश्वास बढ्नेछ। पुरानो योजना कार्यान्वयन गर्न अनुकूल समय छ। प्रेम जीवन सुखद रहनेछ। पारिवारिक जीवनमा खुसीयाली छाउनेछ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धेरै खर्च हुने देखिन्छ, बजेट नियन्त्रण गर्नुहोला। पारिवारिक तनाव बढ्न सक्छ। यात्रामा सतर्क रहनुहोला। स्वास्थ्यमा ध्यान दिनुपर्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सहयोगी हातहरू प्राप्त हुनेछन्। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कामको थालनी गर्न राम्रो दिन छ। घरायसी समस्या हल हुनेछन्। नोकरी वा व्यापारमा फाइदा हुनेछ। आत्मबल बढ्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयले साथ दिनेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ। लामो समयदेखि अड्किएको काम बन्न सक्छ। यात्रामा सफलता मिल्नेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ लगानी गर्नु अघि विचार पुर्याउनुहोला। पारिवारिक तनाव हुन सक्छ। मानसिक अस्थिरता बढ्न सक्छ। शान्त मनले निर्णय लिनुहोला।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बुद्धिको प्रयोगले काम बन्नेछ। धन लाभको संकेत छ। काममा मान्यजनको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक कार्यमा समय बित्नेछ। मानप्रतिष्ठा बढ्नेछ। नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ। यात्रामा सवारी साधनको ध्यान दिनुहोला।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

व्यावसायिक सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। अध्ययनमा सफलता पाइनेछ। आत्मबलले लक्ष्य प्राप्त गर्न सकिनेछ।


मकर (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)

मानसिक तनाव बढ्न सक्छ। आर्थिक मामिलामा सतर्क रहनुहोला। नयाँ ठाउँमा विश्वास गर्दा धोका हुनसक्छ। परिवारमा झगडा हुन सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यात्रा लाभदायक हुनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। मानसम्मान प्राप्त हुने योग छ। आर्थिक लाभ हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

स्वास्थ्यमा ध्यान दिनुहोला। नसोचेको ठाउँबाट धन प्राप्त हुन सक्छ। घरायसी तनाव कम हुनेछ। शुभ समाचार प्राप्त हुने सम्भावना छ।


तपाईंको आजको दिन शुभ रहोस्!


  • Jigyasa media

थप