Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

काठमाडौं, फागुन १६ – शुक्रबार बिहान सिन्धुपाल्चोक क्षेत्रमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २:५१ बजे आएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास रहेको छ। काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा समेत यसको ठूलो धक्का महसुस गरिएको छ।

हालसम्म कुनै ठोस क्षति वा मानविय असरबारे विवरण नआएको भए पनि स्थानीयस्तरबाट विवरण संकलन भइरहेको छ। भूकम्पको धक्का महसुस गरेका नागरिक सामाजिक सञ्जालमा आफ्नो अनुभव बाँडिरहेका छन्।


अहिले सुरक्षित रहनुहोस्, आपत्कालीन सावधानी अपनाउ

नुहोस्।


  • Jigyasa media

थप