Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

सिन्धुपाल्चोक— सिन्धुपाल्चोक जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ११ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको सिखरपुर क्षेत्र रहेको जनाइएको छ। 

भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

  • Jigyasa media

थप