Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गरायो

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पत्रमार्फत यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गर्दै पत्रमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको उल्लेख गरिएको छ ।

एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही दिन एमालेबाट सरकारमा गएका सबै मन्त्रीले राजीनामा समेत दिएका थिएका छन् ।

  • Jigyasa media

थप