Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

प्रम प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन सकेनन्

  •   २ वर्ष अघि | २८ असार २०८१, शुक्रबार

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन् । शुक्रवार भएको मतदानमा प्रचण्डले संसद्बाट विश्वासको मत पाएनन् ।


मतदानको प्रक्रियामा प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत खसेको थियो । त्यस्तै १ मत तटस्थ रहेको थियो । शुक्रवार संसदमा २५८ जना सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

प्रचण्डले आफ्नो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिएका हुन् । पाँचौँ पटकमा भने उनी विश्वासको मत पाउनबाट असफल भए ।

  • Reporter

थप