Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

काठमाडौं, माघ २: काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दासम्बन्धी थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो।


धरौटी बुझाउने तयारी

अदालतको आदेशपछि लामिछाने पक्षले धरौटी बुझाउन प्रक्रिया अघि बढाइसकेको छ।

सहकारी ठगी प्रकरणमा निरन्तर कानूनी जटिलता

रवि लामिछाने यसअघि कास्की जिल्ला अदालतबाट सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। उक्त प्रकरणमा उनी ८४ दिन हिरासतमा रहेका थिए।

नयाँ आदेशसँगै लामिछानेका कानूनी चुनौती केही हल भए पनि सहकारी ठगी प्रकरणले अझै विवाद उत्पन्न गरिरहेको छ।


  • Jigyasa media

थप