Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

रौतहट। 

रौतहटको मौलापुर नगरपालिका-३ स्थित नैलाखा गेटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ग.१० प ९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेर सोही नगरपालिका-६ पथराबुधरामका ३२ वर्षीय कृष्ण नन्दन रामको मृत्यु भएको हो।

बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका रामको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको जनाइएको छ।


  • Jigyasa media

थप