काठमाण्डौ । काभ्रे जिल्लाको पनौती ६ माइती भएकी ममता काफ्ले भट्टको तीन साता देखिको अज्ञात अवस्था बारे प्रहरीले बिशेष अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले काफ्लेको हत्याको आशंकामा उनका श्रीमान नरेश भट्ट लाई नियन्त्रणमा लिएर आबस्यक अनुसन्धान थालेको छ ऐसल लगत्तै अमेरिका को ममासस स्थित ममताको निवासमा उनको संस्मरणमा सयौ प्रवासी नेपालीहरुले मैनबत्ती बालेर उनको चिर शान्तिको कामना गरेका छन् । उनको शंकास्पद हत्या भएको आशंका गरिएको भन्दै उनका श्रीमान नरेश भट्ट लाई प्रहरीले पक्राउ गरेको थियो ।
**न्यायको अभिलाषा
तीन सातादेखी अमेरिकामा हराइरहेकी काभ्रे पनौती ६ माइती भएकी ममता काफ्ले भट्टकी श्रीमान आज अमेरिका स्थित उनकै निवास बाट पक्राउ परेका छन् । प्रवासी नेपालीहरुले प्रदर्शन गरें लगत्तै प्रहरीलाई काफ्लेको अज्ञात अवस्था बारे अनुसनधान गर्न दबाब बढेको थियो । पछिल्लो दिन उक्त घटनामा अनुसन्धानलाई असहयोग गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको र घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
#jigyasanepaal #jigyasanepalnewsupdate #जिज्ञासानेपाल #followerseveryone #jigyasanepal #follower
#jigyasanepaal #jigyasanepalnewsupdate #जिज्ञासानेपाल #followerseveryone #jigyasanepal #ममताkafle
- Jigyasa media