Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

हत्या आरोपमा एक व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | ११ मंसिर २०८१, मङ्लबार

बागलुङ। बागलुङको ढोरपाटनमा हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। ढोरपाटन नगरपालिका-९ दुवालका ३२ वर्षीया कुमारी बिकको हत्या अभियोगमा सोही स्थानकी ३१ वर्षीया तानसरा बिक पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा तानसराले दाउराले प्रहार गर्दा कुमारीको घटनास्थलमै मृत्यु भएको थियो। घटना भएपछि सूचना पाउँदै प्रहरी चौकी ढोरपाटनबाट खटिएको टोलीले मंगलबार तानसरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।


  • Jigyasa media

थप