Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु

  •   २ वर्ष अघि | १ चैत्र २०८१, शुक्रबार

दैलेख । दैलेखको भैरवी गाउँपालिका–५ स्थित सियाला सामुदायिक वनमा रुखले च्यापिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन्। सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापेर उनीहरूको ज्यान गएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख सुनिल दाहालका अनुसार घाइते भएका दुबै जनालाई उपचारका लागि लैजाने क्रममा बाटोमै ज्यान गएको हो।


  • Jigyasa media

थप