Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

बाबुले चलाएको ट्रकको ठक्करबाट तीन वर्षीय छोरीको निधन

  •   १ वर्ष अघि | १३ चैत्र २०८१, बुधबार

काभ्रे – काभ्रेको नालामा बाबुले चलाएको ट्रकको ठक्कर लाग्दा तीन वर्षीया छोरीको मृत्यु भएको छ। बनेपा नगरपालिका-४ मा बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान ट्रकको ठक्करबाट समीक्षा बरालको ज्यान गएको हो।

सिन्धुली गोलन्जोर गाउँपालिका-१ घर भई हाल काभ्रे नालामा परिवारसहित बस्दै आएका सरोज बरालले आफ्नो ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेका थिए।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार घटनास्थलमै बालिकाको मृत्यु भएको छ। ट्रकलाई नियन्त्रणमा लिइएको छ भने चालक प्रहरी सम्पर्कमै रहेका छन्। मृतकको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ।


  • Jigyasa media

थप