Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

भुक्देऊ खोला तर्ने क्रममा विकको बगाएर मृत्यु

  •   २ वर्ष अघि | २४ असार २०८१, सोमवार

काभ्रे । 

काभ्रेको रोशी गाउँपालिकाको सानो भुक्देउ खोला तर्ने क्रममा एक जनाको बगाएर मृत्यु भएको छ । आईतबार साँझ ७ बजेको समयमा काभ्रे जिल्लाको रोशी गा पा १ सानो भुक्देउ स्थितमा सोही ठाउँ बस्ने बर्ष ४५ को कमल बि क लगायत निजको श्रीमती, छोरी तिनैजना गाँउबाट घर जादै गर्दा सानो भुक्देउ खोला तर्ने क्रममा खोलाले बगाउँदा श्रीमान कमल बि क बगाएको र हराइरहेकोमा बिहान स्थानीयले खोजी गर्दै जाने क्रममा २ कि मि तल खोला बगरमा मृत अबस्थामा फेला परेको भन्ने प्रहरीलाई सोही वडाको वडा अध्यक्ष मार्फत जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

  • Reporter

थप