Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

नगरकोटीसहित तीन प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिले लिए शपथ

  •   ३ महिना अघि | २२ साउन २०८३, शुक्रबार

काठमाडौं । तीनवटा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण गर्नेहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार रहेका छन्।

शपथ ग्रहणसँगै तीनै कुलपतिले आ–आफ्नो संस्थाको नेतृत्व औपचारिक रूपमा सम्हाल्दै जिम्मेवारी सुरु गरेका छन्।

सरकारले हालै उनीहरूलाई सम्बन्धित प्रज्ञा प्रतिष्ठानको नेतृत्वका लागि नियुक्त गरेको थियो। नयाँ नेतृत्वसँगै साहित्य, कला, संगीत, नाट्य तथा ललितकलाको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ।


  • Jigyasanepal

थप