Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

नेपाल स्रष्टा समाजको १९ औं स्थापना दिवसमा युवा कवि गोष्ठी सम्पन्न

  •   १० महिना अघि | १६ पुस २०८२, बुधबार

 काठमाडौं । नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा युवा कवि गोष्ठी सम्पन्न भएको छ । 

 डा.राजेन्द्र के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठी साउथ वेष्टर्न स्टेट कलेजको सह आयोजनामा सम्पन्न भएको हो । 

 गोष्ठीमा अतिथि कवि कृष्णप्रसाद जस्ताघरे,सुशिला धमला,एलिसा ढुंगाना,पार्वती अधिकारी पारु,अञ्जना पौडेल,विमला दाहाल लगायतका युवा विद्यार्थी कविहरु खुशी लामा,ललिसा बानियाँ,निर्मला बुढा क्षेत्री, एन्जल अधिकारी,प्रविन नगर्ची, ओजस्बी श्रेष्ठ ,शुसिल चापागाईँ, सिना श्रेष्ठ,फेसन उदास, योगेश पनेरु,प्रविण नगर्ची लगायतका युवा कविहरु सुनिए । 


सुनिएका कविताहरु माथि डा.शैलेन्दुप्रकाश नेपालले टिप्पणी गरे । 

नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा विशेष अतिथि पवन आलोक थिए । चेतनपथ माधवको सञ्चालनमा भएको कार्यक्रममा डा.शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरिन । गोष्ठीमा सहभागी कविहरुलाई प्रमुख अतिथि डा.के.सी.ले प्रमाणपत्र वितरण गरे ।

समाजको १९ औं स्थापना दिवसको अबसरमा तीन दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन युवा कवि गोष्ठी सम्पन्न भएको आयोजकले बताए ।  

 

  • Jigyasanepal

थप