Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

सुन-चाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ लाख ६० हजारमा

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

काठमाडौं  ।

काठमाडौंमा बिहीबार सुन-चाँदीको मूल्य घट्दै गएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार २०० रुपैयाँ घटेर १ लाख ६० हजार रुपैयाँमा पुगेको छ। बुधबार यसै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ थियो। यो सातामा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन १ हजार ९४० रुपैयाँ थियो। महासंघका अनुसार, हाल स्थानीय बजारमा सुन-चाँदीको मूल्य घटबढ भइरहँदा उपभोक्ताले सतर्क रहनुपर्ने आवश्यकता

छ।


  • Jigyasa media

सम्बन्धित समाचारहरु

थप  

थप