Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

तपाईँको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

  •   २ वर्ष अघि | ३० मंसिर २०८१, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मविश्वास बढ्नेछ। सामाजिक कार्यमा सहभागी भइनेछ। काममा सफलता मिल्ने समय छ। घरपरिवारमा रमाइलो माहोल सिर्जना हुनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अर्थतन्त्रमा सुधार आउनेछ। वैदेशिक क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। मित्रहरूको साथ सहयोग हुनेछ। नयाँ योजना थालनी गर्दा लाभ हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मन अस्थिर रहन सक्छ। विचार गर्दा आत्मबल कमजोर हुने समय हो। यात्रामा सावधानी अपनाउनुहोस्। पढाइ लेखाइमा प्रगति हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। व्यापार व्यवसायबाट लाभ उठाउन सकिनेछ। दिन उत्साहप्रद रहनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारसँग समय बिताउन सकिनेछ। व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

श्रम अनुसार फल प्राप्त हुनेछ। परिश्रमले मान सम्मान पाउन सकिनेछ। काममा समय दिन नसक्दा तनाव हुन सक्छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विद्यार्थीका लागि आजको दिन शुभ छ। आर्थिक पक्ष बलियो हुने समय छ। पुराना समस्याको समाधान हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनावश्यक विवादले तनाव दिन सक्छ। मित्रहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ हुनेछ। पारिवारिक सुख मिल्नेछ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

यात्रामा नजानु राम्रो हुनेछ। खर्च बढ्न सक्छ। सोच्दै नसोचेको लाभ हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। यात्रा सफल हुनेछ। मन प्रसन्न रहनेछ। आर्थिक पक्षमा सुधार आउनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुटुम्ब र साथीभाइसँग असमझदारी बढ्न सक्छ। मनमा निराशा आउन सक्छ। खर्चमा ध्यान दिनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पुराना समस्या समाधान हुनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यवसायमा सफलता मिल्नेछ।आर्थिक लाभको सम्भावना छ।


🕉️ शुभ समयको कामना!


  • Jigyasa media

थप