मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यापारमा लाभ हुने समय छ। पारिवारिक वातावरण खुसीमय रहनेछ। नयाँ काम सुरू गर्ने अवसर मिल्नेछ। तर, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। सतर्क रहनुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ। पुराना साथीभाइसँग भेटघाट हुनेछ। आर्थिक स्थिति सबल बन्नेछ। धार्मिक र सांस्कृतिक क्षेत्रमा ध्यान केन्द्रित हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यवसायिक क्षेत्रमा चुनौती आइलाग्न सक्छ। मन अशान्त हुने समय छ। सवारी साधन चलाउँदा वा यात्रा गर्दा सतर्कता अपनाउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन प्रेम सम्बन्धका लागि अनुकूल छ। परिवारमा खुसीको वातावरण सिर्जना हुनेछ। व्यवसायमा आम्दानीका नयाँ स्रोतहरू देखिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ योजनामा लगानी गर्दा सफलता मिल्नेछ। सानो कुरामा ध्यान दिनुहोस्। आफन्तसँग सल्लाह गर्दा लाभ हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आफन्त र साथीसँग रमाइलो गरिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। अध्ययन–अध्यापनमा मन जाने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कारोबारमा सतर्कता अपनाउनुहोस्। यात्रामा बाधा आउने सम्भावना छ। विवाद र आलोचनाबाट टाढा रहनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा शान्ति र उमंग छाउनेछ। प्रियजनसँग समय बिताउन पाउनु हुनेछ। नयाँ ठाउँको भ्रमणले प्रेरणा दिनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजको दिन व्यापार र करियरका लागि अनुकूल छ। ठूलाबडाको साथ मिल्नेछ। पारिवारिक जीवनमा समझदारी कायम हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा सुधार हुनेछ। सरकारी काममा सफलता मिल्नेछ। जीवनसाथीसँग सम्बन्ध सुधार हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग सामान्य मनमुटाव हुन सक्छ। सोचेरमात्र निर्णय गर्नुहोला। नोकरी र व्यापारमा सुधार आउने संकेत छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन धार्मिक काममा रुचि बढ्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। आत्मविश्वास बढ्ने समय छ।
तपाईं लाई सुझाव:
सकारात्मक सोच राख्नुस्।
यात्रामा सावधानी अपनाउनुस्।
स्वास्थ्यमा ध्यान दिनुस्।
शुभ दिन ।।
- Jigyasa media