Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

आज वैशाख १६ गते, २०८२ मंगलबारको दैनिक राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचले काममा गति ल्याउनेछ। नयाँ योजना बन्नेछ। पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। स्वास्थ्यका मामिलामा ध्यान पुर्याउनुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धन लाभका सम्भावना छन्। रोकिएका कामहरू अगाडि बढ्नेछन्। प्रेम र मित्रतामा मनमुटाव टाढा राख्नुस्। यात्रामा सानो सावधानी अपनाउनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कागजी कामकाजमा सफलता मिल्नेछ। नयाँ अवसर देखिनेछ। मानसिक दवाव बढ्न सक्छ, धैर्य राख्नुस्। पार्टनरको भावना बुझ्न प्रयास गर्नुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पारिवारिक वातावरण सुखद रहनेछ। प्रेमसम्बन्धमा प्रगाढता आउनेछ। आर्थिक पक्ष सामान्य रहला। नयाँ काम थाल्न उपयुक्त समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। पदोन्नति वा मानसम्मान प्राप्त हुने योग छ। साथीभाइसँग गलतफहमी बढ्न नदिनुहोस्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)बौद्धिक क्षमताले सम्मान पाइनेछ। रोकिएका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। खर्चमा थोरै नियन्त्रण गर्नु उचित हुन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारीमा फाइदा हुने संकेत देखिन्छ। परिवारमा सुख–शान्ति बढ्नेछ। अरूका कुरा धेरै नसोची आफ्नो लक्ष्यमा केन्द्रित हुनुस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक पक्ष सबल बन्नेछ। आत्मविश्वासले नयाँ चुनौतीहरू पार गर्न सकिनेछ। प्रेमजीवन सशक्त बन्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)विद्या र ज्ञानमा प्रगति हुनेछ। नयाँ स्रोतबाट आय बढ्ने सम्भावना छ। काममा मन लाग्नेछ। यात्रामा सावधानी अपनाउनुपर्ने देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)आर्थिक रुपमा सबल बन्ने दिन हो। समाजमा प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र सल्लाहले फाइदा हुनेछ। स्वास्थ्यमा थोरै ध्यान दिनुपर्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)मनको चाहना पूरा हुने संकेत देखिन्छ। नयाँ सम्बन्ध बन्न सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ। अध्ययन वा शोधमा सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)काममा आलस्य नगरौं, नत्र अवसर गुम्न सक्छ। भावनामा बगेर निर्णय लिनु हानिकारक बन्न सक्छ। मन हलुका बनाउन ध्यान वा ध्यानजस्तै क्रियामा संलग्न हुनुस्।

  • Jigyasanepal

थप