🔯 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काममा हात हाल्दा सफलताको संकेत देखिन्छ। पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। तर, निर्णय गर्दा भावनामा नफस्नुस्।
🔯 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक लेनदेनमा सजग रहनुपर्छ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। दिउँसोपछि प्रियजनसँग भेटघाट सुखद रहन सक्छ।
🔯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक र व्यावसायिक क्षेत्रमा प्रभाव बढ्ने दिन छ। अधूरा कामहरू सम्पन्न हुनेछन्। प्रेम सम्बन्ध प्रगाढ बन्ने सम्भावना।
🔯 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक जिम्मेवारी बढ्नेछ। नयाँ काम सुरु गर्न आज उपयुक्त समय छैन। खर्च बढ्ने देखिन्छ, संयमपूर्वक व्यवस्थापन गर्नुपर्छ।
🔯 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा मान–प्रतिष्ठा बढ्नेछ। मित्रहरूको सहयोग मिल्नेछ। व्यापारमा मुनाफा बढ्ने संकेत।
🔯 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धैर्यपूर्वक अघि बढ्नुपर्छ। आत्मबल बढाउने काममा ध्यान दिनुहोस्। दिउँसोपछि सुखद समाचार सुन्न पाइने सम्भावना छ।
🔯 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक क्षेत्रका काममा सुधार आउनेछ। सम्बन्धमा ताजगी बढ्नेछ। धार्मिक वा आध्यात्मिक काममा मन जाने दिन छ।
🔯 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक विवादबाट टाढा रहनुहोस्। स्वास्थ्यप्रति सचेत रहनुपर्ने दिन हो। बेलुकीतिर मन प्रफुल्ल बनाउने खालको अनुभव हुनेछ।
🔯 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
विद्या–अध्ययनमा प्रगति हुनेछ। यात्रा गर्ने योजना बन्न सक्छ। प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ।
🔯 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज आर्थिक क्षेत्र सुदृढ बन्नेछ। पारिवारिक जिम्मेवारी निभाउँदा प्रशंसा प्राप्त हुनेछ। दाम्पत्य सम्बन्धमा मिठास बढ्ने संकेत।
🔯 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
श्रमको उचित मूल्यांकन हुनेछ। नोकरी वा व्यवसायमा प्रशंसा पाइने सम्भावना। तर, बोलचालमा संयमता आवश्यक छ।
🔯 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आजको दिन अध्यात्म र धर्मतर्फ आकर्षण बढ्नेछ। पढाइ लेखाइमा प्रगति हुने संकेत। मित्र वा आफन्तसँग रमाइलो भेटघाट हुन सक्छ।
-
Jigyasanepal