Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

फागुन ११, २०८१, आइतबारको राशिफल

  •   १ वर्ष अघि | ११ फाल्गुन २०८१, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ अवसरहरू प्राप्त हुने संकेत छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आत्मबल र आत्मविश्वास उच्च रहनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अचानक धन प्राप्तिको सम्भावना छ। घर परिवारमा सुमधुर वातावरण रहला। स्वास्थ्यमा ध्यान दिनुहोस्।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ जिम्मेवारी आउन सक्छ। व्यापारिक काममा मुनाफा मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कामको बोझ बढे पनि सकारात्मक नतिजा प्राप्त हुनेछ। पारिवारिक सुख शान्ति कायम रहनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यात्रा सफल हुनेछ। प्रेमसम्बन्धमा मिठास बढ्नेछ। महत्वपूर्ण निर्णयहरू लाभदायक सावित हुनेछन्।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धन सम्पत्तिको स्थिति बलियो बन्नेछ। शुभकार्यको आयोजना हुनेछ। मित्रहरूसँग समय रमाइलो बित्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बुद्धिमत्ताका साथ लिइएको निर्णयले लाभ दिलाउनेछ। प्रेम र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विरोधीहरूले कमजोर बनाउने प्रयास गर्न सक्छन्। धैर्य राख्नुहोस्, समय अनुकूल बन्नेछ।


धनु (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)

नयाँ योजनाहरू सफल हुनेछन्। घरायसी खुसी प्राप्त हुनेछ। महत्वपूर्ण निर्णय लिन सकिने समय छ।


मकर (भो,जा,जि,जु,जे,जो,खा,खि,खु,खे,खो,गा,गि)

कुनै पुरानो काम पूरा हुनेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ। आत्मविश्वासले नयाँ सफलता दिलाउनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यात्रा लाभदायक हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। नयाँ योजनाहरू अघि बढाउन सकिनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सहयोगीहरूले साथ दिनेछन्। अध्ययन तथा अध्यात्ममा रुचि बढ्नेछ। आर्थिक लाभको सम्भावना देखिन्छ।


शुभ दिन!


  • Jigyasa media

थप