Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८१ फागुन ४ गते, आइतबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | ४ फाल्गुन २०८१, आइतवार

मेष (Aries - चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मविश्वास बढ्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ। प्रेमसम्बन्धमा सफलता मिल्ने संकेत छ।


वृष (Taurus - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ काम सुरु गर्न अनुकूल समय छ। लगानी गर्दा सचेत हुनुपर्छ। साथीभाइसँग समय बिताउन पाइनेछ। स्वास्थ्य प्रति ध्यान दिनुहोला।


मिथुन (Gemini - का, कि, कु, घ, ङ, छ, के, को, हा)

मन अशान्त रहन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। मिहिनेत गर्दा मात्र सफल हुनेछ। प्रेम सम्बन्धमा सुधार आउने सम्भावना छ।


कर्कट (Cancer - ही, हु, हे, हो, डा, डि, डु, डे, डो)

पुराना समस्याहरू हल हुनेछन्। पारिवारिक जमघटमा समय बित्नेछ। यात्राको सम्भावना छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।


सिंह (Leo - मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धेरै मिहिनेतपछि मात्र सफलता हात लाग्नेछ। कार्यक्षेत्रमा दबाब बढ्न सक्छ। आर्थिक पक्ष कमजोर रहन सक्छ। संयम अपनाउनुहोला।


कन्या (Virgo - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ अवसर मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। अध्ययन तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। यात्राको सम्भावना छ।


तुला (Libra - रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बौद्धिक काममा सफलता मिल्नेछ। आर्थिक लाभ हुने सम्भावना छ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। नयाँ योजना सफल हुन सक्छ।


वृश्चिक (Scorpio - तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनावश्यक विवादमा नपर्नुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ। घरायसी वातावरण सामान्य रहनेछ। आत्मबल कमजोर बन्न सक्छ।


धनु (Sagittarius - ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)

मानसिक सन्तुलन कायम राख्नुहोला। कार्यक्षेत्रमा सफलता मिल्नेछ। नयाँ अवसर हात लाग्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ।


मकर (Capricorn - भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक पक्ष सुधार हुनेछ। पुराना साथीहरूसँग भेटघाट हुनेछ। पारिवारिक जीवन सामान्य रहनेछ।


कुम्भ (Aquarius - गु, गे, गो, सा, सि, सु, से, सो, द)

काममा ढिलासुस्ती हुनेछ। लगानी गर्दा विचार पुर्याउनुहोस्। मानसिक तनाव बढ्न सक्छ। धैर्यपूर्वक निर्णय लिनुहोला।


मीन (Pisces - दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सफलताको राम्रो अवसर मिल्नेछ। आर्थिक लाभको सम्भावना छ। सामाजिक काममा संलग्नता बढ्नेछ। घरपरिवारमा सुख शान्ति रहला।


☀️ शुभ दिन ।


  • Jigyasa media

थप