Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

बालेन्द्र शाहको विरोध गरेको भन्दै ज्यान मार्ने धम्की पछि प्रहरीमा उजुरी

  •   १२ महिना अघि | १५ असोज २०८२, बुधबार

काठमाण्डौ

युवा अभियन्ता माजिद अन्सारीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको विरोध गरे मारिदिने धम्की दिइएको भन्दै मंगलबार अन्सारीले साइबर ब्युरोमा उजरी दिएका हुन् । 


धम्की दिने व्यक्तिले बालेनको विरोध गरे 'तेरो लास पनि भेटिँदैन' भन्दै सामाजिक सञ्जालबाट धम्की दिएको माजिदको भनाइ छ । माजिदले जेन–जी आन्दोलनमा मेयर बालेनको भूमिका शंकाष्पद रहेको बताउँदै आएका थिए । 

  • Jigyasanepal

थप