मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन सामूहिक काममा सफलता मिल्नेछ। सामाजिक र पारिवारिक सन्दर्भमा सम्मानजनक स्थिति बन्नेछ। आर्थिक लाभ हुने योग छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापारिक क्षेत्रमा प्रगति हुनेछ। घरपरिवारमा सुखद वातावरण सिर्जना हुनेछ। नयाँ जिम्मेवारी हात पर्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइनेछ। खर्चमा केही वृद्धि भए पनि आत्मिक शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन भाग्यले साथ दिनेछ। शुभ समाचार प्राप्त हुनेछ। रोकिएको धन आउन सक्छ। नयाँ लगानीका लागि अनुकूल समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम थाल्नुअघि विचार पुर्याउनुहोस्। मानसिक तनाव हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम सम्बन्धमा प्रगति हुनेछ। यात्रा गर्दा विशेष सतर्क रहनुहोस्। पढाइ र पेशामा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक मामिलामा सुधार आउनेछ। नयाँ काममा मन जानेछ। परिवारमा खुसीयाली छाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सञ्चार माध्यमबाट राम्रो अवसर प्राप्त हुनेछ। अध्ययन तथा अनुसन्धानका क्षेत्रमा सफल भइनेछ। परिवारको समर्थन पाउन सकिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ मित्रता हुने सम्भावना छ। दाम्पत्य जीवनमा प्रेम बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)
आर्थिक उन्नति हुनेछ। काममा मन लाग्नेछ। आफूले गरेका प्रयासले सफलता पाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ ज्ञान प्राप्त हुने समय छ। आत्मबल बढ्नेछ। सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा समस्या आउने सम्भावना छ। दाम्पत्य जीवनमा मधुरता ल्याउन प्रयास गर्नुहोला। मानसिक शान्तिका लागि ध्यान आवश्यक छ।
शुभ दिन ।।
- Jigyasa media