Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

देशका केही भागमा मेघगर्जनसहित वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

  •   १ वर्ष अघि | १७ चैत्र २०८१, आइतवार

काठमाण्डौ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। आइतबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम सफा रहेको छ।

आज कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसममा हुने यस्तो परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


  • Jigyasa media

थप