Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध

  •   २ वर्ष अघि | १८ माघ २०८१, शुक्रबार

काठमाडौं – राजधानीका केही स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्तिमा अवरोध आउने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत पर्ने आलोकनगर वरपरका क्षेत्रमा विद्युत् बन्द गरिनेछ।

प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका स्थानमा विद्युत् अवरुद्ध हुनेछ। यो समय अवधिमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको जनाइएको छ।

यस अवधिमा सेवा प्रभावित हुने उपभोक्ताहरूलाई वैकल्पिक उपाय अपनाउन आग्रह गरिएको छ।


  • Jigyasa media

थप