Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन

  •   २ वर्ष अघि | ११ चैत्र २०८१, सोमवार

विराटनगर, चैत ११ – प्रेस चौतारी नेपालको १०औं महाधिवेशनबाट गणेश पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

महाधिवेशनमा अध्यक्ष पदका दावेदार राजेश राईले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत रूपमा नेतृत्वमा चयन भएका हुन्। राईले निर्वाचनको माग गरेका थिए, तर अन्ततः नेतृत्वले सर्वसम्मतिको मार्ग रोजेपछि उनले दाबी छाडे।

भावुक सम्बोधनका क्रममा राईले आफ्ना धारणा राख्दा महाधिवेशन प्रतिनिधिहरू भावविह्वल भएका थिए।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् भने महासचिवमा हिरामान लामाले निरन्तरता पाएका छन्। महाधिवेशनले पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

  • Jigyasa media

थप