Breaking News
आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||    

सिन्धुलीमा खोलामा डुबेर किशोरीको दुखद निधन

  •   २ वर्ष अघि | ७ चैत्र २०८१, बिहिबार

सिन्धुली – नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको ज्यान गएको छ।

तीनपाटन गाउँपालिका–१, छरछरेकी १७ वर्षीया सोमकुमारी चौहान झुगा खोलामा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी थिइन्।

बुधबार (चैत ६) अपराह्न करिब सवा ४ बजे घटना भएको हो। उनलाई तत्कालै बेलघारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो। अवस्था गम्भीर भएकाले थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो।

तर, चिकित्सकीय प्रयासका बाबजुद बुधबार बेलुका उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।


  • Jigyasa media

थप