Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

पूर्वडीआइजी छविलाल जोशी थुनामा, अदालतको आदेश

  •   २ वर्ष अघि | २८ माघ २०८१, सोमवार

रूपन्देही, माघ २८ – रूपन्देही जिल्ला अदालतले पूर्वडीआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले जोशीलाई थुनामा पठाउने निर्णय सुनाएको हो। अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीविरुद्ध कानूनी कारबाही अघि बढाइएको छ।

यस प्रकरणमा अदालतको आदेशसँगै जोशीमाथि थप अनुसन्धान अघि बढ्नेछ।


  • Jigyasa media

थप