Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना, १९ चौपायाको मृत्यु

  •   २ वर्ष अघि | २७ माघ २०८१, आइतवार

मुग्लिन । चितवनको इच्छाकामना–४, लेवाटार क्षेत्रमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपायाको मृत्यु भएको छ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको भे१क २३६२ नम्बरको मिनिट्रक आज बिहान अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, ट्रक दुर्घटनाका कारण ट्रकमा रहेका चौपायामध्ये १९ को मृत्यु भएको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


#Mugling #TruckAccident #Chitwan #JigyasaNepal


  • Jigyasa media

थप