Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा कारागार चलान

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानपछि पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। झन्डै एक वर्षपछि पक्राउ परेका झालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको हो।


न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश दिएको हो। झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएर नक्कली भुटानी शरणार्थी बनाउने आरोप लागेको थियो। उनले इन्कारी बयान दिएका थिए।

  • Jigyasa media

थप