Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

काभ्रेमा पहिरोले बङ्गुर फर्ममा क्षति, २६ बङ्गुरको मृत्यु

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

काभ्रे, भदौ ११, २०८१ - काभ्रे जिल्लाको पाँचखाल नगरपालिका-१३ देविथानमा रहेको मेघराज रोक्काको बङ्गुर फर्ममा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। 

राति परेको अबिरल वर्षाका कारण माथिबाट खसेको पहिरोले फर्ममा रहेका ३० मध्ये २६ बङ्गुरलाई पुरी मारेको छ। चार बङ्गुर भने जिबितै रहेका छन्। 


घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको छ।

  • Jigyasa media

थप