Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित

  •   ६ महिना अघि | १९ बैशाख २०८३, शनिबार

काठमाडौँ। यसवर्षको ‘बी डी त्यागी प्रतिभा सम्मान’ द्धारा साहित्यकार तथा सञ्चारकर्मी प्रदीप सापकोटा सम्मानित भएका छन् । 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

उनलाई केन्द्रकी संरक्षक गौरी आचार्य,अग्रज साहित्यकार बेदमणी घिमिरे ,उपन्यास समाजका अध्यक्ष एवं लगायतले सम्मान समर्पण गरे ।

पनौती,काभ्रेका स्रष्टा सापकोटाका 'यात्राका इन्द्रेणी रंग','यात्राको लय' ,'मनको वारपार' कृति प्रकाशित छन् । फुटकर रुपमा साहित्यका प्रायःविधामा कलम चलाउने सुनकोशी वाङ्मय प्रतिष्ठानका महासचिव सापकोटाका निबन्ध,नियात्रा,समीक्षा,कविता,मुक्तक,लघुकथा फुटकर रुपमा थुप्रै प्रकाशित भैसकेका छन् । 

जीवनभर लेखन कार्यमा लागे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको नाममा स्थापित उक्त सम्मान उनको स्मृति दिवसको अवसरमा बी डी त्यागी स्मृति केन्द्रले समर्पण गरेको हो ।

  • hfgh

थप