Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

सन् २०५० सम्ममा क्यान्सरबाट मृत्यु हुने संख्या दोब्बर हुने अनुमान

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

सिड्नी  । अस्ट्रेलियाको हालैको अध्ययनले सन् २०५० सम्म क्यान्सरका कारण हुने मृत्युको संख्या विश्वभर दोब्बर हुने प्रक्षेपण गरेको छ। यस अध्ययनअनुसार, सन् २०२२ मा ९७ लाख क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको थियो भने यो संख्या सन् २०५० सम्ममा झण्डै १ करोड ८५ लाख पुग्नेछ।

युनिभर्सिटी अफ क्विन्सल्याण्डका अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका विरामी र मृत्युदरको विश्लेषण गरी यो प्रक्षेपण गरेका हुन्। अध्ययनमा कम मानव विकास सूचकांक भएका देशहरूमा क्यान्सरको असर तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ।

सन् २०५० सम्म फोक्सोको क्यान्सर सबैभन्दा धेरै मृत्युको कारण बन्ने सम्भावना रहेको छ। साथै, पुरुषहरूमा यो दर महिलाहरूको तुलनामा बढी हुने प्रक्षेपण छ।


  • Jigyasa media

थप