मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेहनत गर्दा प्रतिष्ठा बढ्नेछ। नयाँ काम सुरु गर्ने समय छ। पारिवारिक सुख मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धन लाभको सम्भावना छ। मानसम्मान पाइने दिन हो। अध्ययनमा सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्त र साथीसँग सहकार्य हुनेछ। यात्रा लाभदायक हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा अवरोध आउनेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। सावधानीपूर्वक निर्णय गर्नु राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन प्रसन्न रहनेछ। आर्थिक लाभको योग छ। प्रेम सम्बन्धमा सुधार आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अधुरा कामहरू सम्पन्न हुनेछन्। नयाँ मित्रता स्थापित हुनेछ। व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक झमेला हुन सक्छ। धैर्यताका साथ अघि बढ्नु राम्रो हुनेछ। खर्चको मात्रा बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईँको दिन रमाइलो र उत्साहजनक रहनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परोपकारी कार्यमा संलग्न भइनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। परिश्रमले लाभ दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायिक काममा फाइदा हुनेछ। आत्मविश्वासले उचाइमा पुर्याउनेछ। परिवारसँग समय बित्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्यार्थीका लागि समय सकारात्मक छ। विदेश यात्रा वा सम्पर्कले नयाँ सम्भावना ल्याउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज मन खिन्न हुन सक्छ। स्वास्थ्यको ख्याल गर्नुहोस्। आर्थिक जोखिम लिनु नपर्ने दिन हो।
तपाईंको दिन सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।
- Jigyasa media