Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ साल वैशाख ७ गते, आइतबारको दैनिक राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज तपाईंको आत्मविश्वास गजबको रहनेछ। नयाँ योजना बनाउने र त्यसमा सुरुवात गर्ने अनुकूल समय हो। प्रेम सम्बन्धमा भावनात्मक निकटता बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धनको आगमनका संकेत छन् तर खर्चमा संयमता आवश्यक छ। मित्रजनसँगको सहकार्य लाभदायी बन्नेछ। परिवारमा सन्तुलन राख्नुस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निभाउन सकिनेछ। यात्राको सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मानसिक चञ्चलता रहन सक्छ, तर परिवारको साथले राहत दिनेछ। पुराना साथी भेटिने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन आत्मविश्लेषणको लागि उपयुक्त छ। ध्यान, साधनामा मन रमाउनेछ। काममा ढिलासुस्ती भए पनि फल अनुकूल हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)प्रेममा प्रगाढता आउन सक्छ। विद्यार्थीलाई अवसरहरू मिल्नेछन्। नोकरी खोजिरहनु भएकाले सकारात्मक खबर पाउने दिन हो ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुराना समस्या समाधान हुने संकेत देखिन्छ। वैदेशिक सम्बन्ध र सम्पर्कमा सुधार आउनेछ। जीवनसाथीसँग आत्मीयता बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खर्चमा बढोत्तरी भए पनि इच्छित काम बन्नेछन्। आत्मबल बढ्ने समय हो। मनको कुरा व्यक्त गर्दा हल्का महसुस हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रेम प्रस्तावको सम्भावना छ। कलात्मक क्षेत्रमा काम गर्नेहरूलाई राम्रो अवसर मिल्नेछ। आत्मीय साथीको साथ पाउने दिन हो।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)आफ्नो दक्षता देखाउने राम्रो समय हो। आकस्मिक धन लाभको योग छ। घरपरिवारसँग समय बिताउने मौका मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विदेश सम्बन्धी कार्यमा प्रगति हुनेछ। मनले चाहेको कुरा ढिलो भए पनि पुरा हुने संकेत छ। आत्मविश्वास बढाउने दिन हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)भावनात्मक निर्णयमा होसियारी अपनाउनुहोस्। आर्थिक पक्ष सुदृढ बन्छ। मनको अस्थिरता हटाउन ध्यान लाभदायक हुनेछ।

  • G

थप