Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

२०८२ साउन ८ गते बिहीबारको दैनिक राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ८ साउन २०८२, बिहिबार

🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

काममा प्रगति देखिए पनि निर्णयमा हतार नगर्नुहोस्। नजिकका मान्छेसँग विवाद सम्भावना छ। संयम अपनाउनुहोला।

🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पुराना समस्या समाधानतर्फ जान सक्छन्। पारिवारिक कुरामा गम्भीर बन्नु पर्ने देखिन्छ। आन्तरिक द्वन्द्व शान्त पार्ने दिन हो।

🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पढाइ लेखाइ तथा सृजनात्मक कार्यमा सफलता मिल्नेछ। यात्राबाट लाभ मिल्नेछ। प्रेममा सन्तुलन आवश्यक।

🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भावनामा बग्दा निर्णय गलत हुन सक्छ। दाम्पत्य जीवनमा मनमुटावको सम्भावना देखिन्छ। विचार गरेर मात्र बोल्नु राम्रो।

🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ अवसरको संकेत देखिन्छ। आत्मबल बढ्नेछ। आत्मविश्वासका साथ अघि बढ्दा सफलता मिल्नेछ।

🔮 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

साझेदारी वा आर्थिक लेनदेनमा स्पष्टता जरुरी छ। पारीवारिक झमेलाबाट टाढा रहनु राम्रो हुन्छ।

🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक सम्मान बढ्नेछ। नयाँ प्रस्ताव आउन सक्छ। मिहिनेत अनुसारको परिणाम पाउन सकिनेछ।

🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अति विश्वासले धोका दिन सक्छ। पुरानो कुरा दोहोरिन सक्ने सम्भावना छ। प्रेम सम्बन्धमा सावधानी आवश्यक।

🔮 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धेरै काम एकैपटक सुरु नगर्नुहोस्। सानो प्रयासले ठूलो उपलब्धि हुन सक्छ। स्वास्थ्यमा सामान्य गिरावट देखिन्छ।

🔮 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक पक्ष सुदृढ हुने देखिन्छ। रोकिएको रकम फिर्ता आउन सक्छ। वरिष्ठको सल्लाह लाभदायी हुनेछ।

🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

ध्यान र आत्मचिन्तनमा रमाउने दिन हो। मानसिक सन्तुलन कायम राख्नुस्। सहकार्यबाट लाभ मिल्नेछ।

🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

परिवारमा सुखद वातावरण बन्नेछ। अध्ययन वा अध्यात्ममा झुकाव बढ्नेछ। प्रेम प्रस्ताव सफल हुने योग।

  • Jigyasanepal

थप