Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

आजको राशिफल – भदौ १९ गते, बिहीबार २०८२

  •   ११ महिना अघि | १९ भदौ २०८२, बिहिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंको आत्मविश्वास उच्च रहनेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। प्रेमसम्बन्धमा रमाइलो समय बित्नेछ। स्वास्थ्य सामान्य रहनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पारिवारिक जिम्मेवारी बढ्ने दिन हो। खर्चमा नियन्त्रण राख्नु जरुरी छ। नसोचेको ठाउँबाट सहयोग पाउनुहुनेछ। आन्तरिक शान्तिका लागि ध्यान वा आध्यात्मिक कार्यमा समय दिनु लाभदायी हुन्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजको दिन व्यवसाय तथा व्यापारिक निर्णयका लागि शुभ छ। मित्रसँगको सम्बन्ध प्रगाढ हुनेछ। पढाइमा मन लाग्नेछ। सानो यात्रा पनि हुन सक्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक क्षेत्रमा सुधार आउने संकेत छ। समाजसेवामा मन जानेछ। पद प्रतिष्ठा बढ्नेछ। पारिवारिक कार्यमा खर्च बढ्न सक्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नयाँ काममा सफलता मिल्नेछ। राजनैतिक वा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। स्वास्थ्यमा सानो असजिलो भएपनि दिन सामान्य रहनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अचानक धनलाभको संभावना छ। पुराना मित्र वा नातेदारसँग भेटघाट हुनेछ। अध्ययन तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। भावनामा बगेर निर्णय नगर्नुहोला।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज तपाईंलाई निर्णय क्षमताको परीक्षा दिनुपर्नेछ। नोकरी वा व्यवसायमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। आर्थिक लाभ हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज परिश्रम गरेअनुसार प्रतिफल पाउनुहुनेछ। नयाँ अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

विदेशी सम्पर्कबाट लाभ मिल्नेछ। व्यापारमा विस्तारको सम्भावना छ। पढाइमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा सानो उतारचढाव आउन सक्छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक कार्यले व्यस्त बनाउनेछ। राजनैतिक वा सामाजिक क्षेत्रमा अवसर आउन सक्छ। आयमा सामान्य वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज तपाईंसँग नयाँ विचार र योजना बन्न सक्छ। काममा उत्साह बढ्नेछ। साथी वा सहकर्मीको सहयोग पाइनेछ। स्वास्थ्य सामान्य रहनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक लाभको दिन हो। पुराना समस्या समाधान हुनेछन्। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागी भइ सम्मान पाउनुहुनेछ।


  • Jigyasanepal

थप