Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

भदौ २८ गते, शनिवार २०८२ को राशिफल

  •   ११ महिना अघि | २८ भदौ २०८२, शनिबार

मेष ♈ (Aries)

आज आत्मविश्वास बढ्नेछ तर रिसले काम बिगार्न सक्छ। आर्थिक लेनदेन गर्दा सतर्क रहनुहोस्। प्रेमसम्बन्धमा तिक्तता आउन सक्छ।


वृष ♉ (Taurus)

परिवारभित्र नयाँ योजना बन्नेछ। काममा प्रशंसा मिल्ने दिन छ। स्वास्थ्यमा साना समस्या आउन सक्छ। मित्रबाट सहयोग प्राप्त हुनेछ।


मिथुन ♊ (Gemini)

आज निर्णय लिन हतार नगर्नुहोस्। यात्रामा समस्या हुनसक्छ। अरुको कुरामा विश्वास गर्दा धोका पाउने सम्भावना छ। अध्ययनमा मन जानेछ।


कर्कट ♋ (Cancer)

धनागम बढ्ने संकेत छ। कार्यक्षेत्रमा प्रगति हुनेछ। मित्र वा आफन्तसँग लामो समयपछिको भेटघाट सुखद रहनेछ। प्रेममा नयाँ ऊर्जा थपिनेछ।


सिंह ♌ (Leo)

आज आत्मबल मजबूत हुनेछ। पदप्रतिष्ठा बढ्ने योग छ। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय।


कन्या ♍ (Virgo)

बाहिरी प्रभावका कारण मन अशान्त हुन सक्छ। विवाद र आलोचना बढ्न सक्छ। धैर्य राख्न सक्नु भने सफलता हात पर्न सक्छ।


तुला ♎ (Libra)

साझेदारी वा सहकार्यबाट लाभ हुनेछ। आर्थिक स्थिति मजबुत बन्छ। प्रेम सम्बन्धमा नयाँ मोड आउनेछ। शुभ समाचार सुन्ने दिन छ।


वृश्चिक ♏ (Scorpio)

कर्म क्षेत्रमा कठिनाइ आउन सक्छ। कार्यसिद्धिका लागि मेहनत बढाउनुपर्छ। परिवारमा विवाद हुनसक्छ। तर, लगानी लाभदायी हुनेछ।


धनु ♐ (Sagittarius)

धार्मिक वा सामाजिक कार्यमा सक्रियता बढ्नेछ। यात्रा सफल रहनेछ। प्रेममा नजिकिन पाउने अवसर। स्वास्थ्य सामान्य रहनेछ।


मकर ♑ (Capricorn)

आज धन खर्च बढ्नेछ। घर-परिवारमा झगडा हुन सक्छ। मनमा तनाव आउने सम्भावना छ। तर, सन्तानतर्फबाट खुशी मिल्नेछ।


कुम्भ ♒ (Aquarius)

मित्र वा पार्टनरसँग मिलेर ठूलो काम अगाडि बढाउने अवसर मिल्नेछ। आर्थिक लाभ हुनेछ। प्रेममा निकटता बढ्नेछ। शुभ समाचार सुन्ने दिन।


मीन ♓ (Pisces)

काममा अवरोध आउन सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। अध्यात्म र ध्यानतर्फ आकर्षण बढ्नेछ।

  • Jigyasanepal

थप