Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

असार १५, आइतबार २०८२ – दैनिक राशिफल

  •   १ वर्ष अघि | १५ असार २०८२, आइतवार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज मन चञ्चल हुने सम्भावना छ। अनावश्यक कुरामा समय खर्च हुनसक्छ, तर आत्मविश्वास बढ्नेछ। साना यात्राबाट लाभ मिल्ने योग छ।

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक सुख प्राप्त हुनेछ। तर व्यापारमा सावधानी अपनाउनु राम्रो हुनेछ। सञ्चार र अभिव्यक्तिमा ध्यान दिनुहोस्।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सौन्दर्य र कला क्षेत्रका कार्यमा सफलता मिल्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय हो। प्रेमसम्बन्धमा मिठास आउने संकेत देखिन्छ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धनको आगमन हुनेछ तर खर्च पनि बढ्न सक्छ। आम्दानी र खर्चको सन्तुलन राख्नुहोला। शरीरमा थकान महसुस हुनसक्छ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आत्मबल र निर्णय क्षमता बढ्नेछ। सामाजिक प्रतिष्ठा कायम रहनेछ। मित्रजनसँग सहयोग र सम्मान प्राप्त हुनेछ।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

काममा ढिलाइ हुनसक्छ, तर धैर्य राख्नुपर्छ। पुराना समस्याको समाधान खोज्ने प्रयास सफल बन्नेछ। आज मानसिक दबाब कम हुनेछ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहयोगी व्यक्तिसँगको सम्बन्ध प्रगाढ हुनेछ। समूहमा गरिने कार्यमा सफलता मिल्नेछ। प्रेम र मित्रतामा प्रगाढता आउन सक्छ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रशासनिक कार्यमा सफलता मिल्नेछ। उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाटको योग छ। तर ईर्ष्या गर्नेहरूबाट सतर्क रहनुहोस्।

♐ धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ। विद्यार्थी र अनुसन्धानमा लाग्नेहरूका लागि लाभदायक समय हो। यात्रामा लाभ हुनेछ।

♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

धन र सम्पत्तिको मामिलामा लाभ मिल्नेछ। शेयर वा लगानीका क्षेत्रमा सोचेर मात्र कदम चाल्नु उचित हुनेछ। गोप्य कुरामा ध्यान पुर्याउनुहोला।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दाम्पत्य जीवनमा मिठास आउनेछ। साझेदारीमा गरिने काम सफल बन्नेछ। आजको दिन नयाँ प्रस्तावहरू आउन सक्छन्

 ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शारीरिक स्फूर्ति बढ्नेछ। तर मानसिक तना

वले सताउन सक्छ। आफन्तसँग मतभेद टार्न सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला।

  • Jigyasanepal

थप