Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त

  •   २ वर्ष अघि | ४ चैत्र २०८१, सोमवार

काठमाडौं । काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

सोमबार गरिएको नियुक्तिपछि प्रा. डा. वाग्लेले विश्वविद्यालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्। यसअघि उनी निमित्त उपकुलपतिका रूपमा कार्यरत थिए।


  • Jigyasa media

थप