Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

मोरङमा भीषण आगलागी: दुई बालबालिकाको मृत्यु, आठ घर नष्ट

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

विराटनगर, ५ चैत । मोरङको धनपालथान गाउँपालिका-६ कदमा गाउँमा मंगलबार दिउँसो लागेको आगलागीमा परी दुई बालबालिकाको ज्यान गएको छ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै प्रहरीले आगलागीमा परेका बालबालिकाको परिचय खुल्न बाँकी रहेको जनाएको छ। आगलागीका कारण गाउँका ८ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा कठिनाइ भइरहेको छ। दमकल, स्थानीयवासी र सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणका प्रयास जारी रहेको उनले जानकारी दिए।


  • Jigyasa media

थप