Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

काठमाडौँमा कर्फ्युको अवधि थप, भोलि बिहान ७ बजेसम्म लागू

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कर्फ्युको समय थप गर्दै भोलि (शनिबार) बिहान ७ बजेसम्म लागू हुने जनाएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार राजावादी प्रदर्शन उग्र बनेपछि सुरक्षा व्यवस्था कडा पार्न कर्फ्युको समय लम्ब्याइएको हो।

यसअघि प्रशासनले तीनकुने लगायतका क्षेत्रलाई तोकेर आज राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो। शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म पाँच स्थान तोकेर जारी भएको यो आदेश थपिएको हो।

प्रहरीले कर्फ्यु आदेश लागु हुनुअघि माइकिङ गरेको थियो। तर, आदेश जारी भइसकेपछि पनि काठमाडौँका विभिन्न स्थानमा तोडफोड र आगजनी भएका छन्।


  • Jigyasa media

थप