Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

आगलागीमा परी पत्रकारको दुःखद निधन

राजावादी प्रदर्शनका हिंसात्मक गतिविधि प्रति समाजवादी मोर्चाको भर्त्सना

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं - समाजवादी मोर्चाले हालै राजावादी समूहले सञ्चालन गरेका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको कडा विरोध गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ। मोर्चाले यस्तो गैर-जिम्मेवारपूर्ण कार्यले समाजमा अशान्ति फैलाउने भन्दै कडा शब्दमा भर्त्सना गरेको हो।

आगलागीमा परी पत्रकारको दुःखद निधन

काठमाडौंको तीनकुनेस्थित भवनमा लागेको आगलागीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको दुःखद निधन भएको छ। रिपोर्टिङका क्रममा भवनको माथिल्लो तलाबाट दृश्य खिच्ने क्रममा उनी आगोको चपेटामा परेका थिए।

रास्वपा प्रमुख सचेतकको गाडीमा आक्रमण

राजावादी प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन्। प्रदर्शन हिंसात्मक मोडमा जाँदा परियारको सरकारी सवारीसाधनमा आगजनी भएको बताइएको छ।

दुर्गा प्रसाईंलाई पक्राउ गर्न तयारी

प्रहरी प्रशासनले हालैको तिनकुने प्रदर्शनमा संलग्न रहेका दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन तयारी गरिरहेको छ। आन्दोलनका क्रममा हिंसात्मक गतिविधि बढ्दै गएपछि प्रसाईंलाई पक्राउ गरी स्थिति नियन्त्रणमा लिने निष्कर्षमा प्रहरी पुगेको हो।


  • Jigyasa media

थप