Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

चर्चित उपन्यास एनिमल फार्म बारे समिक्षक निर्मला प्रसाईं सापकोटाको पुस्तकबारे समीक्षा हेर्नुहोस्


**पुस्तक चर्चा भाग : ४

जर्ज अर्वेलको उपन्यास‘एनिमल फार्म’माथि समीक्षक निर्मला प्रसाईं सापकोटाद्वारा विशेष चर्चा | (हेर्नुहोस् पूरा भिडियो सहित)


सन् १९४५ मा जर्ज अर्वेलद्वारा लेखिएको ऐतिहासिक तथा राजनीतिक प्रतीकात्मक उपन्यास एनिमल फार्मले शासन सत्ता र शासकहरूको निरंकुश प्रवृत्तिलाई उजागर गर्छ। यो कृतिमा जनावरहरूद्वारा संचालित एक फार्मको माध्यमबाट देखाइएको छ कि सत्तामा पुगेपछि कुनै पनि पार्टीका शासकहरूले आफ्ना स्वार्थपूर्तिका लागि नियम कानुनमा हेरफेर गर्न पछि पर्दैनन्। निम्न वर्गको अवस्था भने जहिल्यै उस्तै रहन्छ। पुस्तकले निम्न वर्गको शोषण र सत्ताधारीहरूका अन्यायपूर्ण नीतिहरूको गहिरो चित्रण गरेको छ।


समीक्षक निर्मला प्रसाईं सापकोटाले यो कृतिको महत्त्वपूर्ण पक्षहरूमा प्रकाश पार्दै, यसको सांकेतिकता र ऐतिहासिक पृष्ठभूमिबारे आफ्नो धारणा राख्नु भएको छ। भिडियोमा पुस्तकका विभिन्न आयाम र यसको वर्तमान सन्दर्भमा अर्थपूर्ण महत्त्वको बारेमा विस्तृत रूपमा जानकारी पाउन सकिन्छ।

#निर्मलाप्रसाईंसापकोटा #जिज्ञासा_नेपाल #jigyasanepaal #followerseveryonehighlights #jigyasaanepal #jigyasanepalnewsupdate #जिज्ञासानेपाल #jigyasanepal @top fans jigyasanepal जिज्ञासा काभ्रे Highlight ⊕ Everything Everyone Highlights Topfans Nepal Police 

पूरा समीक्षा भिडियो हेर्नुहोस्।

https://youtu.be/uB9NZk1Y0qY?si=psEPYXEILRIUNocb