Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईँको आजको राशिफल हेर्नुहोस् (भदौ १६ गते आईतबार २०८१)

  •   २ वर्ष अघि | १६ भदौ २०८१, आइतवार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):आज दिनभरि उत्साह र उमंगको अनुभूति हुनेछ। आफन्त र साथीभाइसँग समय बित्न सक्छ। व्यवसायमा केही नयाँ अवसर प्राप्त हुनेछन्।

वृष (इ,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): आर्थिक पक्षमा सुधार आउने समय छ। पुराना मुद्दाहरू सुल्झिनेछन्। व्यापारिक यात्रामा सफलता मिल्न सक्छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): मानसिक तनावका कारण काममा एकाग्रता कमी हुनसक्छ। पारिवारिक जीवनमा केही असमझदारी उत्पन्न हुनसक्छ, तर धैर्यले समाधान हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):प्रेम सम्बन्धमा मिठास आउनेछ। घरपरिवारमा सुखशान्ति छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। नयाँ कार्यको थालनी गर्दा सजग रहनुहोला। घरपरिवारमा केही असमझदारी उत्पन्न हुनसक्छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):आजको दिन आर्थिक लाभको लागि अनुकूल छ। काममा प्रगति हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तू,ते):मानसिक शान्ति प्राप्त हुनेछ। यात्राको सम्भावना छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):खर्चको मात्रा बढ्न सक्छ। विवादमा नपर्नुहोस्। स्वास्थ्यमा ध्यान पुर्याउनु होला।

धनु (ये,यो,भा,भी,भू,धा,फ,ढ,भे): नयाँ अवसर प्राप्त हुने समय छ। पारिवारिक सुख-शान्ति बढ्नेछ। सामाजिक काममा रुचि बढ्नेछ।

मकर (भो,जा,जी,जू,खि,खू,खे,खो,गा,गी):आजको दिन तनावमुक्त हुनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): पारिवारिक सम्बन्धमा सुधार आउनेछ। नयाँ कामको थालनी हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): स्वास्थ्यमा सुधार आउनेछ। मनमा प्रसन्नता छाउनेछ। यात्रा सफल हुनेछ। 


प्रिय पाठकवृन्द यहाँको दिनभर सुखद र सकारात्मक रहोस्!

  • Jigyasa media

थप