Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

मनकामनाबाट फर्किएको माइक्रोबस दुर्घटना, एकको मृत्यु, १४ घाइते

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

गोरखा— मनकामनाको दर्शन गरेर फर्किंदै गरेको यात्रुबहाक माइक्रोबस गोरखामा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

अनटेस्ट इभी माइक्रोबस चितवनको टाँडी पर्साबाट १५ यात्रु लिएर फर्किंदै गर्दा सहिद लखन गाउँपालिका-३, कनटारस्थित सडकबाट १५ मिटर तल खस्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। सोमबार बिहान ११ बजे भएको घटनामा घाइते सबैको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।


  • Jigyasa media

थप