Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

उत्तराखण्डको चमोलीमा हिमपहिरो: ४१ मजदुर फसे, १६ को उद्धार

  •   २ वर्ष अघि | १६ फाल्गुन २०८१, शुक्रबार

काठमाण्डौ ।भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लाको माना क्षेत्र मा हिमपहिरो जाँदा ५७ जना मजदुर फसेका छन्। तीमध्ये १६ जनाको सफल उद्धार भई अस्पताल पठाइएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्।

शुक्रबार दिउँसो बद्रीनाथ धामअगाडि हिमनदी फुट्दा उक्त दुर्घटना भएको बताइएको छ। लगातार हिउँ परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय प्रशासन, सेना तथा उद्धार टोली परिचालित भए पनि प्रतिकूल मौसमका कारण हवाई उद्धारमा समस्या उत्पन्न भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


  • Jigyasa media

थप